जनसम्पर्क समिति वेलायतको पाँचौ महाधिवेशन १३ नोभेम्वरमा

लण्डन । बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको पाँचौ महाधिवेशन नोभेम्वर दोस्रो साता हुने भएको छ । जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार समितिको पाँचौ महाधिवेशन आगामी नोभेम्वर १३ तारिख हुने भएको हो । जनसम्पर्क समिति वेलायतले नेपाली कांग्रेस समक्ष नविकरणको १०४१ र नयां ९६४ क्रियाशिल सदस्यता काठमाण्डौंस्थित पार्टी कार्यालयलाई बुझाएको छ । … Continue reading जनसम्पर्क समिति वेलायतको पाँचौ महाधिवेशन १३ नोभेम्वरमा